लगातारको बर्षाले मेलम्ची वडा नं ११ मा एक घर बगाएको छ । स्थानीय बासी गोपाल दुलालको तीन तल्ले घर बिहान बाढिले ढालेको हो । अहिले खोलाको बहाव बढेको छ । मेलम्ची र इन्द्रावती नदी तट र तल्लो भेगका खोला किनारामा रहनेलाई सुरक्षित रहन अनुरोध गरिएको छ । तस्वीर ः देवराज सुवेदी, रासस
Related News
सम्बन्धित समाचार
असिनाले सेताम्य
कृषि प्रदर्शनी
सांस्कृतिक ¥यालीमा सहभागी कुमारीहरु
बराहा मन्दिर
बौडेश्वर मन्दिर
Archives
Archives