थानकोट नागढुङ्गा सुरुङमार्गको मुख्य प्रवेशद्धार

रासस
असार २७, २०७८
Pro_Ktm_Thankot_Surunga

निमार्णाधीन राष्ट्रिय गौरवका आयोजना थानकोट नागढुङ्गा सुरुङमार्गको मुख्य प्रवेशद्धार । सो आयोजना निर्माण कार्यलाई तीव्ररूपमा अघि बढाउने सन्दर्भमा केही विदेशी तथा ५० नेपाली इञ्जीनियरसहित ६०० भन्दा बढी मजदूरको अहोरात्र परिचालनपछि हाल आयोजनाको समग्र भौतिक १५.९ र आर्थिक प्रगति २५.५५ पुगेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिनुभयो । काठमाडौँको बलम्बुस्थित तोतीपाखाबाट शुरु भइ धादिङको सिस्नेरीखोलामा पुगेर अन्त्य हुने मूल सुरुङ २५८ मिटर र सहायक सुरुङको प्रगति ४९९ मिटर पुगिसकेको छ । तस्वीर ः प्रदीपराज वन्त, रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives