पोखरा, २० साउन । घरको तलाबाट लडेर एक जनाको मृत्यु भएको छ ।
स्याङ्जाको चापाकोट नगरपालिका – ८ क्वामी बस्ने ४० वर्षीय रामचन्द्र अवस्तीको मृत्यु भएको हो ।
आज दिउँसो पिसाब फेर्न जाने क्रममा एक तला माथिबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भई उपचारको लागि चापाकोट अस्पतालमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो
चैत्र २८, २०८१आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता
चैत्र २७, २०८१आलुको पहाडसँगै तस्विर खिच्नेको भीड
चैत्र २६, २०८१आलुको पहाडसँगै तस्विर खिच्नेको भीड
चैत्र २६, २०८१आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता
चैत्र २७, २०८१हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो
चैत्र २८, २०८१
Related News
सम्बन्धित समाचार
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम