पोखरा, २३ साउन । बादर लखेट्न गएका गोरखा धार्चे गाउँपालिका वडा नंं २ केरौजाका ३७ वर्षीय काले गुरुङ मृत अवस्थामा भेटिएका छन् ।
केरौजा बँेशीमा रहेको मकै बारीमा बादर लखेट्न गएका गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।
घरदेखि दुई किलोमिटर पूर्व खाम्चे खोलामा शव भेटिएको प्रहरीले जनाएको छ । बादर लखेट्ने क्रममा चिप्लिएर करीब एक सय ५० मिटर तल खसेको देखिएको छ ।
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
चैत्र १९, २०८१युआरएल हेल्थ केयरमा अपोलोका सेवा
फागुन १३, २०८११३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
चैत्र १९, २०८१
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न