पोखरा, २६ साउन । मादक पदार्थ सेवन गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् ।
कास्कीको माछापुछ्रे गाँउपालिका–२ बाँझाखेतका ६५ वर्षीय श्रीराम कामीले ५५ वर्षीया श्रीमती श्रीमाया कामीको हत्या गरेका हुन् ।
उनले मादक पदार्थ सेवन गरी सिलौटाको लोराले श्रीमतीको टाउँकोमा प्रहार गरेका थिए ।
प्रहारबाट घाइते श्रीमायाको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको छ ।
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
चैत्र १९, २०८११३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
चैत्र १९, २०८१
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न