पोखरा, ४ भदौ । पोखरामा अवैध रुपमा चन्दा संकलन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपालिका–१ बस्ने ३४ वर्षीया एलिजा बस्नेत, ३२ वर्षीय टेक बहादुर बस्नेत र झापाकै हल्दोबारी गाँउपालिका–१ बस्ने ४४ वर्षीय धन बहादुर सेन्चुरी छन् ।
पोखरा महानगरपालिका –२६ बिजयपुरस्थित न्यू हाईवे स्टाफ होटेल एण्ड लजबाट नगद चार लाख छ हजार चार सय छ रुपैयाँसहित पक्राउ गरिएको हो । युनिक स्वयंसेवक नेपाल नामक संस्थाको नामबाट अवैध रुपमा चन्दा संकलन गरेको प्रहरीले जनाएको छ ।
छैठौ राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानज्योतिलाई
मंसिर ९, २०८१रास्वपा सभापति लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१छैठौ राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानज्योतिलाई
मंसिर ९, २०८१रास्वपा सभापति लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
Archives
Archives