पोखरा, ३० पुस । अन्तर्राष्ट्रिय कम्पनी अगापे (भारत ) तथा सन्देश साइन्स हाउसको सयुक्त्त आयोजनामा प्रयोगशाला क्याम्प भएको छ ।
क्याम्पको उद्घाटन गर्दै पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका प्रयोगशाला विभागका प्रमुख डा .लक्षण बास्तोलाले आधुनिक प्रविधिबाट उपकरणको सहि प्रयोग गरी गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो ।
क्याम्पमा करीब पोखराका ७० जना प्रयोगशालाकर्मीले प्रयोगशालालाई चाहिने उपकरणहरुको अवलोकन गरेका थिए ।
यस्ता कार्यक्रमलाई निरन्तरता दिने र अन्य सहयोग पनि गर्ने सन्देश साइन्स हाउस पोखराका सन्चालक भरत राज सिग्देलले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
राष्ट्रिय माविको हीरक महोत्सव
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
Archives
Archives