चट्याङले युवाको मृत्यु

रासस
जेठ २, २०७९
chatang

झापा, २ जेठ (रासस) :आइतबार राति अविरल वर्षासँगै परेको चट्याङ लागेर हल्दिबारी गाउँपालिका–२ राइटोल निवासी २६ वर्षीय युवा भेना हास्दाको मृत्यु भएको छ ।

उहाँलाई राति घरबाट शौचालय जान बाहिर निस्किएको अवस्थामा चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै