काठमाडौँ, ६ जेठ (रासस) :गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मङ्गलबार सङ्घीय संसद्मा पेश हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराउनुभयो ।
त्यसदिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संयुक्तरूपमा बोलाइएको छ । अपराह्न ४ बजेका लागि बोलाइएको बैठकका नीति तथा कार्यक्रम पेश हुनेछ ।
पोखरामा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो
मंसिर १८, २०८१सय दिने अभियानको तयारीमा कास्की काँग्रेस
मंसिर १८, २०८११३ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर
मंसिर १७, २०८१२० औं लेखनाथ महोत्सव पुस दोस्रो साता
मंसिर १७, २०८१गण्डकी प्रदेशको पहिलो शुक्लागण्डकी कोटिहोम सुरु
मंसिर १७, २०८१शिशु विकास केन्द्रलाई फुसबल टेबल प्रदान
मंसिर १७, २०८१सानिमा रिलायन्स लाईफको सिप विकास कार्यशाला
मंसिर १६, २०८१कास्की काँग्रेसको प्रवक्तामा सिग्देल
मंसिर १४, २०८१पोखरामा ३७ औं विश्व एड्स दिवस मनाइयो
मंसिर १६, २०८१राधाकृष्ण मन्दिर एवम् गुरुकुलको वार्षिकोत्सव
मंसिर १२, २०८१२० औं लेखनाथ महोत्सव पुस दोस्रो साता
मंसिर १७, २०८१
Related News
सम्बन्धित समाचार
पोखरामा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो
सय दिने अभियानको तयारीमा कास्की काँग्रेस
१३ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर
जति काम गर्न सक्यो त्यो नै प्रदेशमाथि उठेको प्रश्नको जवाफ हो ः मुख्यमन्त्री पाण्डे
२० औं लेखनाथ महोत्सव पुस दोस्रो साता
Archives
Archives