पोर्चुगलमा बेपत्ता नेपाली युवाको शव समुद्रमा भेटियो

रासस
जेठ २८, २०७९
BharatPradhan_Purchugal_RSS_28_183ed6f0-5735-4410-8bc2-5cbb5ed5aecc

करिब दुई महिना अघिदेखि पोर्चुगलमा बेपत्ता भएका नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–१२, का ३० वर्षीय सुजन सिलवालको शव समुद्रमा भेटे । उनको शव बेपत्ता भएको भोलिपल्टै अर्थात् गत अप्रिल १६ मै प्रहरीले समुद्रमा भेटेकोे भए पनि शवको पहिचान भने बिहीबार मात्रै खुलेपछि प्रहरीले खबर गरेको गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले राससलाई जानकारी दिनुभयो । तस्बिर ः भरत प्रधान÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग