बस्ती डुब्न सक्ने खतरा

रासस
असार १३, २०७९
SanebahadurNepali_Tanahun_RSS_13_phbuspark

तनहुँको बुल्दी खोलामा आएको बाढीले व्यास नगरपालिका– १ स्थित कराङ्गकाठ क्षेत्रका बस्ती र दमौलीको बसपार्क डुब्ने खतरामा पुगेको दृश्य । आइतबार रातिदेखि अबिरल वर्षाका कारण खोला र नदीमा पानीको बहाव बढ्दा खोला तथा नदी आसपास क्षेत्र बसोबास गरेका बस्ती जोखिममा रहेका छन् । तस्बीर सानेबहादुर नेपाली÷रासस

तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामाथि निर्माण गरिएको कजवेमा पानीको बहाव बढेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या । आइतबार रातिदेखि परेको वर्षाका कारण नदी तथा खोलाहरुमा पानीको बहाव बढेको छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives

Trending

ट्रेन्डिङ्ग