ढलबाट निक्लिएको पानीको मुल्को

रासस
असार ३०, २०७९
AdhityaDahal_KTM_RSS_IMG_20220713_180955(1)

अविरल वर्षाका कारण धोबी खोला करिडोरअन्तर्गत गोपीकृष्ण हलनजिकै सडकको बीचमा रहेको ढलबाट निक्लिएको पानीको मुल्को । गोपीकृष्ण हलनजिकै रहेको यस्ता दर्जनौँ अव्यवस्थित ढलका कारण पैदल यात्रु तथा सवारी आवागमनमा अवरोध पुग्ने गरेको छ । तस्बिर ः आदित्य दाहाल÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै