पोखरा, १० भदौ । नेपाली काँग्रेस कास्कीको संगठन शाखा विस्तार गरिएको छ ।
शाखाका संयोजक युवक लामिछानले पार्टीको नियमावली २०७६ को परिच्छेद १७ धारा ४८ को उपधारा ४ बमोजिम १७ सदस्यीय शाखा विस्तार गर्नुभएको हो ।
शाखाको सदस्यहरुमा लक्ष्मी लम्साल, माधव बराल, बोधराज बराल, ठाकुर रानाभाट, गौरी सापकोटा, अजिब बक्स मिया, पुष्प सिग्देल, विश्वमोहन पौडेल, कृष्ण अधिकारी, छविलाल पौडेल, विष्णु प्रसाद पौडेल, प्रेम परियार, प्रमोद कोइराला, विश्वराज लामिछाने, दिपेन्द्र आचार्य र शान्ति गुरुङ रहनुभएको छ ।
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
कार्तिक ३०, २०८१लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
कार्तिक २९, २०८१हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
कार्तिक ३०, २०८१उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१
Related News
सम्बन्धित समाचार
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
राष्ट्रिय माविको हीरक महोत्सव
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
Archives
Archives