पोखरा, १६ पुस। पोखरामा आइतबार केही कार्यलयहरु बन्द हुन भएका छन्।
पुस १७ गते आइतबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई लक्षित गरी कार्यलयहरु बन्द गर्न लागिएको हो।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीद्वारा हस्ताक्षरित सूचनामा विमानस्थल उद्घाटन समारोहमा व्यापक जनसहभागिता रहोस् भन्ने उद्देश्यले त्यस्तो गर्न लागिएको हो।
सूचनामा उल्लेख भएअनुसार पोखरा महानगरपालिका, महाशाखा, शाखा, वडा कार्यालय, विद्यालय र शैक्षिक संस्थाहरु बन्द रहने छन्।
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
कार्तिक ३०, २०८१उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
Archives
Archives