पोखरा, २२ पुस । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्वको मुद्वामा अन्तरिम आदेश नदिने भएको छ ।
नागरिकता र राहदानी विवाद सम्वन्धी मुद्दाको आज सुनुवाइ गर्दै सर्वाेच्चले त्यस्तो निर्णय गरेको हो। उपप्रधान तथा गृहमन्त्री लामिछाने विरुद्वको मुद्दा र सर्वाेच्चले गर्ने निर्णयलाई निकै चासोका रुपमा हेरिएको थियो ।
यद्यपी मुद्दा विराचाधिन अवस्थामा रहने छ ।
Related News
सम्बन्धित समाचार
राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छ ः राष्ट्रपति
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम
घलेगाउँमा सिनेमा संवाद
अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो