राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने मिति तोकियो

राष्ट्र न्यूज सम्वाददाता
माघ १६, २०७९
Nirbachan ayog

पोखरा, १६ माघ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने मिति तोकिएको छ ।

निर्वाचन आयोगका अनुसार, फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गरिने भएको छ ।

निर्वाचनका लागि मतदान काठमाण्डौंमा हुनेछ । निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी निर्वाचन सम्वन्धी कार्यतालिका सार्वजनिक गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै