पोखरा, १५ चैत । यसवर्ष हुने एसईई परीक्षाको तयारी पूरा भएको छ ।
चैत १७ गते शुत्रबारदेखि परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार, ५ लाख १६ हजार पाँच सय ९१ परीक्षार्थीले परीक्षा दिनेछन् ।
परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उत्तरपुस्तिका र प्रश्नपत्र सम्वन्धित जिल्लामा पठाईसकिएको छ ।
१७ गतेदेखि शुरु हुने परीक्षा २९ गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजीसहित वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ ।
पोखरामा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो
मंसिर १८, २०८१सय दिने अभियानको तयारीमा कास्की काँग्रेस
मंसिर १८, २०८११३ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर
मंसिर १७, २०८१२० औं लेखनाथ महोत्सव पुस दोस्रो साता
मंसिर १७, २०८१गण्डकी प्रदेशको पहिलो शुक्लागण्डकी कोटिहोम सुरु
मंसिर १७, २०८१शिशु विकास केन्द्रलाई फुसबल टेबल प्रदान
मंसिर १७, २०८१सानिमा रिलायन्स लाईफको सिप विकास कार्यशाला
मंसिर १६, २०८१कास्की काँग्रेसको प्रवक्तामा सिग्देल
मंसिर १४, २०८१पोखरामा ३७ औं विश्व एड्स दिवस मनाइयो
मंसिर १६, २०८१राधाकृष्ण मन्दिर एवम् गुरुकुलको वार्षिकोत्सव
मंसिर १२, २०८१२० औं लेखनाथ महोत्सव पुस दोस्रो साता
मंसिर १७, २०८१
Related News
सम्बन्धित समाचार
RTP Live Slots Gacor: Apa Itu dan Mengapa Penting Buat Slotter?
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्न्मस्थान नजिकै युनाईटेड आवासिय छात्रावास बन्ने
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोड– प्रदेश प्रमुख भट्ट
JAWA88: Situs Wap Gacor dengan Jackpot Slot Eksklusif
Kenali Situs Gacor Resmi JAWA88 Anti Rungkat!
Archives
Archives