प्रहरीद्वारा पटका र आतसबाजीका सामग्री  नियन्त्रण

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २५, २०८०
Pataka

पोखरा, २५ कात्तिक । पोखराका विभिन्न स्थानबाट प्रहरीले पटका, आतसवाजी सामग्री नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न समयमा विभिन्न स्थानबाट समाजमा आतंङ्क मच्चाउने ध्वनी प्रदुषण गर्ने खालका पटका, आतसवाजीहरु नियन्त्रणमा लिएको हो ।

प्रहरीले लंगुरबुर्जा÷ खोरखोरेका सामग्रीहरु पनि नियन्त्रणमा लिएको छ । ती सामग्री नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै