फुड बैंकमा भिड

रासस
जेठ २३, २०७८
MD_Biratnagar

विभिन्न छ वटा संस्थाले गरीव समुदायका व्यक्तिलाई खाद्यान्न उपलव्ध गराउन आइतबारदेखि विराटनगर –५ मा सञ्चालित फुड बैंकमार्फत दैनिक दुई सय जनालाई खाद्यान्न वितरण गर्दै । आगामी सात दिनसम्म विहान ७बmउस बजेदेखि १० बजेसम्म दुई केजी चामल, दाल,नून र सोयाविना वितरण गरिने भएको छ। तस्बिर–मनोज दाहाल, रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग