पोखरा, ८ असार । सर्वोच्च अदालतले पछिल्लो पटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ ।
सर्वाेच्चको यो आदेशसँगै जेठ २१ र २७ गते विस्तारीत मन्त्रिपरिषद् बदर भई २१ जना मन्त्री पदमुक्त भएका छन् । संविधान अनुकूल नभएको ठहरसहित बदर गरिएको बताइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको हो ।
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१
Related News
सम्बन्धित समाचार
कोटिहोमको तयारी अन्तिम चरणमा
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
जापानका सांसद र नगर प्रमुख आचार्यबीच भेटवार्ता
Archives
Archives