उपसभापतिमा अधिकारीको उम्मेद्वारी

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २५, २०७८
240867196_380610376932547_7342058354634914498_n

पोखरा, २५ भदौ । पोखरा महानगरपालिका वडा नं ३३ बागमाराका कृष्ण प्रसाद अधिकारीले उपसभापति पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भदौ २७ गते हुने पोखरा महानगरपालिका समितिको उपसभापतिमा उहाँले उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

यसअघि उहाँ पोखरा महानगरपालिका समितिको सदस्यमा निर्वाचित हुनुहुन्थ्यो । पार्टीको विकास, विस्तार र सदृढिकरणका लागि आफ्नो उम्मेद्वारी भएको उहाँको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग