काठमाडौँ, १० फागुन (रासस) :बैतडीको कोटपेट्रा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३.५२ बजे कोटपेट्रा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।
यस्तै आज बिहान लमजुङको बेँसीसहर केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
हेमजामा २४ सै घण्टा खानेपानी, अभाव मेट्न वोरिङ थप्दै
मंसिर ११, २०८१छैठौ राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानज्योतिलाई
मंसिर ९, २०८१रास्वपा सभापति लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१हेमजामा २४ सै घण्टा खानेपानी, अभाव मेट्न वोरिङ थप्दै
मंसिर ११, २०८१छैठौ राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानज्योतिलाई
मंसिर ९, २०८१रास्वपा सभापति लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१
Related News
सम्बन्धित समाचार
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश
आवधिक योजना बनाएर काम गर्छु ः स्वास्थ्यमन्त्री पाठक
चट्याङ लागेर कार्यपालिका सदस्य घाईते
Archives
Archives