काठमाडौँ, ६ जेठ (रासस) :सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९७ हजार ३०० तोकिएको छ ।
पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ले बढेर रु एक हजार २७० तोकिएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।
पोखरामा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो
मंसिर १८, २०८१सय दिने अभियानको तयारीमा कास्की काँग्रेस
मंसिर १८, २०८११३ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर
मंसिर १७, २०८१२० औं लेखनाथ महोत्सव पुस दोस्रो साता
मंसिर १७, २०८१गण्डकी प्रदेशको पहिलो शुक्लागण्डकी कोटिहोम सुरु
मंसिर १७, २०८१शिशु विकास केन्द्रलाई फुसबल टेबल प्रदान
मंसिर १७, २०८१सानिमा रिलायन्स लाईफको सिप विकास कार्यशाला
मंसिर १६, २०८१कास्की काँग्रेसको प्रवक्तामा सिग्देल
मंसिर १४, २०८१पोखरामा ३७ औं विश्व एड्स दिवस मनाइयो
मंसिर १६, २०८१२० औं लेखनाथ महोत्सव पुस दोस्रो साता
मंसिर १७, २०८११३ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर
मंसिर १७, २०८१
Related News
सम्बन्धित समाचार
काँक्रो खेतीबाट मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान
चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण
सुनको मूल्य घट्यो
किन घटेन पेट्रोलियम पदार्थको मूल्य ?
माथिल्लो अरुण जलविद्युत् आयोजना : सर्वसाधारणबाटै ३२ अर्ब जुटाउने तयारी
Archives
Archives