पोखरा, २३ असार । सरकारले असार २६ गते आइतबार देशभर सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद( ईद उल अजहा)को अवसरमा बिदा दिएको हो ।
गहृ मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी नेपाल राजपत्रमा मिति २०७८÷११÷२६ मा प्रकशित सूचनामा सो पर्वको दिन बिदा दिने व्यवस्था रहेको र बिदाका लागि मुस्लिम आयोगबाट अनुरोध गरिएकाले बिदा कायम गरिएको उल्लेख छ ।
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१
Related News
सम्बन्धित समाचार
कोटिहोमको तयारी अन्तिम चरणमा
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
जापानका सांसद र नगर प्रमुख आचार्यबीच भेटवार्ता
Archives
Archives