आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

रासस
श्रावण १९, २०७९
cabinate

काठमडौँ, १९ साउन (रासस) ःनेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै