ढुङ्गामा ओम

रासस
श्रावण २८, २०७९
TolakantaBagale_Wagling_RSS_28_5Om3

स्याङ्जा, कास्की र पर्वतको सीमामा रहेको धार्मिक एवम् पर्यटकीय क्षेत्र पञ्चासेमा ढुङ्गामा लेखिएको ओम । घनाजङ्गलले घेरिएको र करिब दुई हजार ५०० मिटरको उचाइमा अवस्थित यो ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र हो । तस्बिर ः तोलाकान्त बगाले÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै