सर्लाही, ३१ साउन (रासस) ःसर्लाहीको बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु ३६ लाख नगद र गरगहनासहित दुईजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–७ स्थायी घर भई काठमाडौँको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण–२ दुवाकोटका ३१ वर्षीय विशाल खत्री रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।
मोटरसाइकलसहित उनीहरुलाई रोकेर प्रहरीले खानतलासी गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
१७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
मंसिर १२, २०८१हेमजामा २४ सै घण्टा खानेपानी, अभाव मेट्न वोरिङ थप्दै
मंसिर ११, २०८१छैठौ राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानज्योतिलाई
मंसिर ९, २०८१रास्वपा सभापति लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१हेमजामा २४ सै घण्टा खानेपानी, अभाव मेट्न वोरिङ थप्दै
मंसिर ११, २०८१छैठौ राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानज्योतिलाई
मंसिर ९, २०८१रास्वपा सभापति लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१
Related News
सम्बन्धित समाचार
१७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु
रास्वपा सभापति लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति
प्रेम–शान्ति आख्यान पुरस्कार साहित्यकार समीपलाई प्रदान गरिने
मन्त्री केसीसँग अपाङ्ग महिला सशक्तिकरण केन्द्रको ६ बुँदे माग
कोटिहोमको तयारी अन्तिम चरणमा
Archives
Archives