पोखरा, ९ पुस । नेपालमा फेरि पनि कोरोना संक्रमण बढ्न सक्ने जोखिम देखिएको छ ।
छिमेकी मुलुकहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ ७ देखिएकाले नेपाल पनि जोखिमा रहेको हो । सो भाइरस हालसम्म नेपालमा पुष्टि भएको छैन। यद्यपी खुल्ला सिमाना र मानिसको आवतजावतका कारण जोखिम देखिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले नेपालमा पनि फैलिने जोखिम रहेकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ ।
मन्त्रालयले भिडभाड नगर्न र जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
कार्तिक ३०, २०८१नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१
Related News
सम्बन्धित समाचार
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
जापानका सांसद र नगर प्रमुख आचार्यबीच भेटवार्ता
Archives
Archives