पोखरा, १० पुस । नेपालमा अबको प्रधानमन्त्री को बन्ला यतिबेला सबैको ध्यान त्यसविषयमा केन्द्रीत बनेको छ ।
प्रधानमन्त्री तय गर्नका लागि राजनीतिक दलहरु एकपक्षिय तथा दुई पक्षिय छलफलमा व्यस्त रहेपनि कुनै निष्कर्ष आउन सकेको छैन ।
सरकार गठनका लागि बहुमतसहित दावी गर्न राष्ट्रपतिले दिएको समससिमा आज पाँच बजे सकिदै छ ।
पाँद दलीय गठबन्धनको तर्फबाट प्रधानमन्त्रीका लागि दावी पेश गरिने तयारी भएपनि दलहरुबीच सहमति नजुट्दा अन्यौलता बढेको नेताहरुको भनाइ छ ।
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१
Related News
सम्बन्धित समाचार
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश
आवधिक योजना बनाएर काम गर्छु ः स्वास्थ्यमन्त्री पाठक
चट्याङ लागेर कार्यपालिका सदस्य घाईते
Archives
Archives