पोखरा, १७ माघ । नेपाली काँग्रेसका युवा नेता अमृत कुमार श्रेष्ठको आज निधन भएको छ ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा साँझ ६ बजे निधन भएको हो । उहाँ नेपाली काँग्रेस महासमिति सदस्य र नेपाल िकिसान संघको केन्द्रीय सदस्य रहनु भएको थियो ।
पोखरा १ निवासी श्रेष्ठ विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो ।
उहाँको बुधबार दाहसंस्कार गरिने कास्की काँग्रेसले जनाएको छ । क्रिश्चियन परम्परा अनुसार पोखरा १ गाईघाटमा दाहसंस्कार गरिने छ।
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१
Related News
सम्बन्धित समाचार
कोटिहोमको तयारी अन्तिम चरणमा
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
जापानका सांसद र नगर प्रमुख आचार्यबीच भेटवार्ता
Archives
Archives