पोखरा, १२ चैत । चैत १५ गते बुधवार गण्डकी प्रदेशमा सार्वजनिक विदा दिइएको छ ।
गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा विदा दिएको हो ।
२०७८ चैत १८ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राजपत्रमा प्रकाशित सार्वजनिक विदा सम्वन्धी सूचना बमोजिम विदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सूचनामा उल्लेख छ ।
सूचनाका अनुसार, सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा विदा दिइएको छ ।
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१
Related News
सम्बन्धित समाचार
कोटिहोमको तयारी अन्तिम चरणमा
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
जापानका सांसद र नगर प्रमुख आचार्यबीच भेटवार्ता
Archives
Archives