पोखरा, ९ वैशाख । गण्डकी प्रदेश सरकार परिवर्तन हुनेभएको छ ।
मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन असफल भएपछि सरकार फेरिने भएको हो ।
मुख्यमन्त्री अधिकारीले प्रदेश सभा बैठकमा शनिवार विश्वासको मत पाउँ भनि गरेको प्रस्तावमा बहुमत प्राप्त गर्न सक्नु भएन । उहाँको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको छ ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आव्हान गरेसँगै थप प्रक्रिया अघि बढ्ने छ ।
अब गण्डकी प्रदेश सभाको ठूलो दल नेपाली काँग्रेसको नेतृत्वमा सरकारका बन्ने सम्भावना बलियो बनेको छ ।
Related News
सम्बन्धित समाचार
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
जापानका सांसद र नगर प्रमुख आचार्यबीच भेटवार्ता
Archives
Archives