पोखरा, १० असार । चट्याङ लागेर पोखरामा एक जनाएको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका वडा नं २३ हर्पनका ४९ वर्षीय देव बहादुर बि.कको मृत्यु भएको हो ।
शनिवार घरको ढोका लगाउने क्रममा चट्याङ लागेको थियो । चटयाङ् लागेर बेहोस भएको अवस्थामा प्रहरीले बि.कको उद्वार गरी उपचारका लागि मेट्रोसिटी हस्पिटलमा लगेकोमा उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१
Related News
सम्बन्धित समाचार
कोटिहोमको तयारी अन्तिम चरणमा
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
जापानका सांसद र नगर प्रमुख आचार्यबीच भेटवार्ता
Archives
Archives