कास्कीको माछापुच्छ«ेमा मंसिर ६ गतेदेखि छैठौं राष्ट्रिपति रनिङ शिल्ड हुने

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ८, २०८१
machhapuchera

पोखरा । आगामी मंसिरको पहिलो सातामा छैठौैैं राष्ट्रिपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आगामी मंसिर ६ गतेदेखि ८ गते सम्म खेलकुद प्रतियोगिता हुने छ ।
प्रतियोगितामा पालिका अन्तर्गतका ११ माध्यमिक विद्मालयका बिधार्थीहरुको सहभागिता रहने छ । प्रतियोगिता लाहाचोक स्थित महेन्द्र मा.वि खेल मैदानमा हुने छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै