पोखरा । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले पोखरामा अभिकर्ता सिप विकास कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
पोखरा रिजन अन्र्तगत गण्डकी धवलागिरी क्षेत्रका उत्कृष्ट २ सय ६२ जना अभिकर्ता सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी कम्पनीका डेपुटी निराजन कंडेलले उत्तप्रेरणा तथा रमाइलो कार्यक्रमले आनन्ददिएपनि सैदान्तीक र बिषय बस्तुमा गहनअध्ययनले फाइदापुग्ने भन्दै अध्ययनतथा प्रशिक्षणमा जोड दिनु पर्ने बताउनुभयो ।
कम्पनिका चिफ बिजनेश अफिसर गुणराज श्रेष्ठ, सूर्य प्रकाश गुप्ता र सन्दिप कसजुले कार्यशालाको सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा पोखरा रिजनमा गत आर्थिक बर्षमा बिभिन्न बिधामा उत्कृष्ट व्यबसाय गरेका ९ जनालाई सम्मान गरिएको कम्पनिका रिजनल म्यानेजर विनोद त्रिपाठीले जानकारी दिनुभयो ।
कार्यक्रममा कम्पनिका रिजनलम्यानेजर विनोद त्रिपाठीले स्वागत र सञ्चालन पोखरा शाखा प्रमुख कमला शर्माले गरेका गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरामा ३७ औं विश्व एड्स दिवस मनाइयो
सामुदायिक सेवा केन्द्र बगरद्धार विद्यार्थीलाई लैंगिक हिंसा विरुद्ध प्रशिक्षण
कास्की काँग्रेसको प्रवक्तामा सिग्देल
नयाँ प्रहरी ऐनमा सामुदायिक (प्रहरी) सेवा केन्द्रलाई समेट्न कास्कीका सामुदायिकको आग्रह
पोखरा १३ मा इन्ड्युरो रेस, साहसिक खेलले नयाँ आयाम ल्याउने मन्त्री थापाको भनाई
Archives
Archives