दुबै मृगौला फेल भएकी गंगाले अस्पतालबाटै गरिन सहयोगको पुकार, दुई नाबालकको बिजोग (भिडियो)

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक १९, २०७४
dahal

सचिन रानाभाट पोखरा, १९ कात्तिक । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं २ नाउडाँडाकी दुवै मृगौला फेल भएकी ३० वर्षिय गंगा दाहालले आफुलाई बचाउन अस्पतालको बेडबाट आग्रह गरेकी छन् ।

दाहालको आर्थिक अवस्था कमजोर रहेको र पैसा नभएर नै आफुहरुले आम नेपाली दाजुभाईलाई सहयोगको लागि अपिल गरेको गंगाका श्रीमान होमनाथ दाहाल (ऋषिराम)ले बताउनुभयो ।

स्वास्थ्य स्थिति र नाजुक पारिवारिक अवस्थाको बारेमा समाचारपाटी डटकममा समाचार प्रकाशन र प्रशारण भएपछि सामान्य रुपमा आर्थिक संकलन भए पनि उपचार खर्च ७,८ लाख लाग्ने र समय कम भएको परिवार श्रोतले बताएको छ । थप भिडियो हेर्नुहोस् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग