काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।
पेट्रोलमा प्रतिलिटर २ रुयैयाँ, डिजेलमा प्रतिलिटर ३ रुयैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय तर्फ प्रति किलोलिटर १ सय डलर वृद्धि भएको छ।
खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुयैयाँ वृद्धि भएको छ।
अन्तराष्ट्रिय बजारमा पेट्रोलिय पदार्थको मूल्य बढेकाले मूल्य समायोजन गर्नु परेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए।
मूल्य वृद्धि नगरेमा निगमले वार्षिक १ अर्व ६ करोड घाटा व्यहोर्नु पर्ने अवस्था रहेको र वृद्धिपछि पनि निगमले ४ करोड घाटा व्यहोर्नु पर्ने गोइतले बताए।
छैठौ राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानज्योतिलाई
मंसिर ९, २०८१रास्वपा सभापति लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१छैठौ राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानज्योतिलाई
मंसिर ९, २०८१रास्वपा सभापति लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१
Related News
सम्बन्धित समाचार
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश
आवधिक योजना बनाएर काम गर्छु ः स्वास्थ्यमन्त्री पाठक
चट्याङ लागेर कार्यपालिका सदस्य घाईते
Archives
Archives