चितवन- नारायणगढ मुग्लिन सडक शनिबारदेखि चार दिन चौबिसै घण्टा सञ्चालन हुने भएको छ।
‘पुस २९, ३०, माघ एक र दुई गते नारायणगढ मुग्लिन सडक रातमा पनि खुला नै रहनेछ’ चितवन जिल्ला ट्राफिक कार्यालयले निकालेको सूचनामा उल्लेख छ ।
रातमा छ घण्टा बन्द हुने गरेको निर्माणधिन नारायणगढ मुग्लिन सडक माघे संक्रान्तिको समय परेका कारण चौबिसै घण्टा खुला हुने छ।
सडक निर्माणलाई तिब्रता दिनभन्दै पुस १८ गतेदेखि रातको १० बजेदेखि बिहान चार बजेसम्म सडक बन्द हुने गरेको थियो ।
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
कार्तिक ३०, २०८१लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना
कार्तिक २९, २०८१हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल, आयोजक च्याम्पीयन
कार्तिक ३०, २०८१उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश
आवधिक योजना बनाएर काम गर्छु ः स्वास्थ्यमन्त्री पाठक
चट्याङ लागेर कार्यपालिका सदस्य घाईते
रसिया पुगेका थापा सम्पर्क विहिन भएपछि परिवारको विचल्ली
Archives
Archives