पोखरा, ८ माघ। बी–13 परिवारले कास्की जिल्ला फुटबल संघमा हालै निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ।
परिवारले एक कार्यक्रम गरी संघका अध्यक्ष मिलन गुरुङ र उपाध्यक्ष सुरेन गुरुङलाई सम्मान गरेको छ। सुरेन बी–13 परिवारका अध्यक्ष समेत हुन्।
क्लवका पदाधिकारी एवं सदस्य र शुभेच्छुकहरुले उनीहरुलाई सम्मान गरेको परिवारका सचिव विशाल गुरुङले जानकारी दिए।
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१
Related News
सम्बन्धित समाचार
माछापुच्छ्रे गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक वितरण
क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको छ – मन्त्री थापा
वर्षाका कारण पुरुष तथा महिला भलिबल प्रतियोगिता स¥यो
क्लव स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता जारी
Archives
Archives