पोखरा, २५ वैशाख । पोखराको सिर्जनाचोकमा रहेको कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरुले छिमेकी देश भारतको अध्ययन अवलोकन भ्रमण गरेका छन् ।
सहकारीका ४४ शेयर सदस्यहरुले वैशाख १६ गतेदेखी २३ गतेसम्म दिल्लीको आग्रा, मथुरा , अयोध्या, काशी, वनारस, लोटी टेम्पल तथा ईन्डिया गेट लगायतका स्थानहरुको भ्रमण गरेको सहकारीका कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।
सहकारीले आफ्ना शेयर सदस्यहरुलाई वर्षेनी स्वदेश तथा विदेशका विभिन्न ठाउँहरुको अवलोकन गराउदै आएको छ ।
छैठौ राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानज्योतिलाई
मंसिर ९, २०८१रास्वपा सभापति लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१छैठौ राष्ट्रपति रनिङ शिल्डको उपाधि ज्ञानज्योतिलाई
मंसिर ९, २०८१रास्वपा सभापति लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ९, २०८१नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
Archives
Archives