पोखरा, २३ माघ । ईञ्जिनियरिङ् अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखराका आंशिक शिक्षकहरु आन्दोलनमा उत्रेका छन् ।
आफ्ना माग पूरा नभएको भन्दै आन्दोलित आंशिक शिक्षकले संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाउने तयारी गरेका छन् ।
आंशिक शिक्षकले आफूहरुलाई पूर्णकालीन करारमा नियुक्ति गर्नुपर्ने माग राख्दै आएका छन् ।
त्रिविवि प्रतिनिधि र आंशिक शिक्षकबीच पुस २४ मा छलफल हुँदा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकहरुलाई व्यवस्थापन गर्नेे सहमति भएपनि कार्यन्वयन नभएको भन्दै उनीहरु आक्रोशित भएका छन् ।
Related News
सम्बन्धित समाचार
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
राष्ट्रिय माविको हीरक महोत्सव
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
Archives
Archives