मध्यरातमा भूकम्प

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १५, २०७८
earthque

पोखरा, १५ वैशाख । काठमाण्डौमा मङ्गलबार राति भूकम्प गएको छ ।

कंलकीलाई केन्द्र बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

राति १ बजेर ५९ मिनेटमा कंलकीसहित आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै