कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १९, २०७८
CDO office kaski

पोखरा, १९ वैशाख । जिल्ला प्रशासन कार्यालय कास्कीले भर्खरै वैशाख २१ देखि लागू हुने गरी कडा निषेधाज्ञा जारी गरेको छ ।

कास्की जिल्लामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण नियन्त्रणका लागि भन्दै कडा निषेधाज्ञा जारी गरेको हो ।

यो निषेधाज्ञा २१ गते बिहान ५ बजेदेखि ३१ गते राति १२ बजेसम्म लागू हुनेछ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग