पोखरा, १७ जेठ । पोखराको बाम्दी हर्पन खोलामा एक युवक मृत अवस्थामा भेटिएका छन् ।
चितवन घर भई हाल पोखरा महानगरपालिका–२३ कार्कीको तगारोमा डेरा गरी बस्ने अन्दाजी ३४÷३५ वर्षीय श्री वि.क खोला किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान अन्दाजी १०ः१६ मा उनको शव भेटिएको हो । घटनाका बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
मंसिर १, २०८१नयाँ धुन र शब्दको संगम ः मनमाया सार्वजनिक
मंसिर ७, २०८१
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
Archives
Archives