LATEST ARTICLES

पोखरा, ७ कात्तिक । पोखरा २२ पुम्दीभुम्दीस्थित भगवती आधारभूत विद्यालयले पुम्दीभुम्दी, कालावाङका डा.कृष्णप्रसाद पौडेललाई सम्मान गरेको छ । सोही विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थी पौडेलले नलेज मेनेजमेण्टमा विद्यावारिधी उपाधी हासिल गरेकोमा विद्यालयको गौरव बढेको भन्दै सम्मान गरेको हो । विद्यालयका व्यवस्थापन...
पोखरा, ३ कात्तिक । नेपाली काँग्रेस कालावाङ घडेरी टोल इकाइ समिति पोखरा २२ ले पिएचडी गर्न सफल डा. कृष्णप्रसाद पौडेललाई सम्मान गरेको छ । पोखरा २२ पुम्दीभुम्दीका जन्मेका पौडेलले नलेज मेनेजमेण्टमा पिएचडी गरी पुम्दीभुम्दीको गौरव बढाएको भन्दै उनलाई सम्मान गरिएको...
पोखरा, २ कात्तिक । तराई सेवा समाज पोखराले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा पोखरामा शनिवार खुल्ला रक्तदान कार्यक्रम गरेको छ । पोखरा महेन्द्रपुलमा आयोजित रक्तदानमा २१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मणिपाल शिक्षण अस्पतालका डिन डा. डिसि अग्रवालले...
पोखरा, १ कात्तिक । नेपाली काँग्रेस कास्कीले विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत् र इदको अवसरमा शुभकामना व्यक्त गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी सम्पूर्ण नेपालीमा सुख, शान्ति र सम्वृद्विको शुभकामना व्यक्त गरेका हुन् । कोरोनाका...
पोखरा, २३ असोज । नेपाल प्रेस युनियन कास्कीले शान्ति पत्रकारिता पुरस्कार – २०७७ पोखराका युवा पत्रकार हिमनिधि लौडारीलाई प्रदान गर्ने भएको छ । पोखरा ११ निवासी समाजसेवी, व्यवसायी भोला बरालले आफ्ना पिता÷माता पूर्णप्रसाद÷मायादेवी बरालको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी नगद...
पोखरा, २१ असोज । स्थानीय तह कर्मचारी युनियन नेपाल, पोखरा महानगरपालिका इकाइ समितिले विभिन्न सुझाव सहित सात बुँदे माग पेश गरेको छ । इकाइ समितिका अध्यक्ष इ.अमिर भण्डारीले पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बराललाई सुझाव सहितको माग पेश गरेका...
पोखरा, २० असोज । सर्पको टोकाइबाट घाइते भइ उपचारका क्रममा रहेका मादी गाउँपालिका वडा नं ६ का १३ वर्षीय विशाल पौडेललाई आर्थिक सहयोग गरिएको छ । मादी गाउँपालिका वडा नं ६ निवासी युवा नेता खिमबहादुर जिसीको पहलमा संकलित ३ लाख...
पोखरा, १८ असोज । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीको १४ औ महाधिवेशनमा फेरी सभापति बन्नका लागि उम्मेद्वारी नदिने बताएका छन् । सभापतिमा दोहो¥याउन खोजिरहेको भन्ने चर्चा चलिरहेका बेला आउँदो महाधिवेशनमा सभापतिमा आफ्नो उम्मेदवारी नहुने उनले स्पष्ट पारेका छन्...
पोखरा, १८ असोज । कास्की जिल्ला मादी गाउँपालिका वडा नं २ ताङतिङ निवासी प्रजातन्त्र सेनानी धुली गुरुङको निधन भएको छ । ८१ वर्ष को उमेरमा शनिवार पोखरा १३ वीपी मार्गस्थित निवासमा निधन भएको हो । उनको आइतबार पोखरा तुल्सीघाटमा अन्त्येष्टि...
पोखरा, १८ असोज । पोखरा १३ मियापाटनका ५० जना भन्दा बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाल तरुण दल पोखरा १३ इकाइ समितिले गरेको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका पूर्वसभापति एवं पूर्वमन्त्री यज्ञबहादुर थापा र कास्की काँग्रेसका सभापति कृष्ण केसीले...